१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


दाहसंस्कारपछि कोरोना पुष्टि, रिपोर्ट नआउँदै अस्पतालले शव दिँदा २०० मलामी ‘क्वारेन्टिन’मा

पोखरा, भदौ २७ । पोखरामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–५ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५ हजार चार सय ६७ संक्रमितले कोरोना जिते

कैलाली । सुदूरपश्चिम प्रदेशमा ५ हजार चार सय ६७ संक्रमितले कोरोना जितेका छन् । विभिन्न जिल्लामा बनाइएका आइसोलेसनबाट थप ६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या ५ हजार

रोजगारीका लागि फेरि भारततर्फ : निधारमा रातो टीका र हातमा झोला बोकेकाहरुको लस्कर

कञ्चनपुर । कोरोना संक्रमणका कारण भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीहरु तीन महिना नबित्दै रोजगारीका लागि फेरि भारत जान थालेका छन् । यसअघि नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश फर्किएका उनीहरु

ओलम्पिक कमिटीद्वारा ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा

काठमाडौं, भदौ २६ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित चार कर्मचारी कोरोनामुक्त भएको केही दिनपछि एनओसीले नेपालमा

‘कोरोना रोकथामको लागि नागरिक नै सचेत हुन आवश्यक’

काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनदिनै उकालो लागिरहेको छ । पछिल्लोपटक जारी गरिएको निषेधाज्ञापछि पनि संक्रमणको दरमा कमी आएको छैन । जनस्वास्थ्यविद्हरुले निषेधाज्ञा र ‘लकडाउन’मात्रले कोरोना

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको पारो चढेको चढ्यै

काठमाडौं, भदौ २६ । नेपालमा कोरोना संक्रमितको संख्या करिब ५२ हजार पुगेको छ । दैनिक थपिएका एक हजार बढी संक्रमितमध्ये कुल संक्रमित संख्याको झन्डै ५० प्रतिशत काठमाडौ उपत्यकाका छन् ।

काठमाडौं उपत्यकामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६

पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना संक्रमित थपिए, ९७२ डिस्चार्ज, ५ जनाको मृत्यु

काठमाडौं, भदौ २६ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोरोना नियन्त्रणका लागि भएका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग

काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए/गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन् । कोरोनाका कारण उपत्यकालगायत देशभरको जनजीवन

छात्रवृत्तिमा पढेका चिकित्सकलाई पाँचदिन भित्र सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, भदौ २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । मन्त्रालयको नीति