१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


अस्पतालको स्तरोन्नति गर्ने बागमती प्रदेशको निर्णय

हेटौँडा भदौ १६ । बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका

दिपायलमा २१ सेनासहित २४ जनामा कोरोना संक्रमण

डोटी, भदौ २६ । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली

कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो ?

–सोमराज पोखरेल नोभल कोरोनाभाइरस अर्थात् कोभिड–१९ महामारीको शुरूआत चीनको वुहानबाट हुँदा नेपाल संक्रमणको उच्च जोखिममध्ये एक राष्ट्रमा पर्दथ्यो । यो तथ्यलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझ बढी गम्भीरपूर्वक लिएर

सुदूरपश्चिममा थप १०१ जनामा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १६ । सुदूरपश्चिम प्रदेशमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा

वीर अस्पतालको यूरोलोजी विभागमा कोभिड र नन-कोभिडका बिरामीलाई सँगै राखेर उपचार

प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, भदौ १६ । पछिल्लो समय कोरोनाको उपचारमा ‘फ्रन्टलाइन’मा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु संक्रमित हुने संख्या पनि बढ्दै गएको छ । कोभिड र नन-कोभिड

कोरोनालाई जितेर छिट्टै काममा र्फकन्छु : मेयर शाक्य

काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै काममा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार एक विज्ञप्तिमार्फत उहाँले नगरबासीको निरन्तरको साथ, सहयोग, समर्थन

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित थपिए १०६९ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, भदौ १६ । नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको

धनकुटामा निषेधाज्ञा थप कडा

धनकुटा, भदौ १६ । धनकुटामा समुदाय स्तरमै कोरोना संक्रमण फैलदै गएपछि निषेधाज्ञामा थप कडाईं गरिएको छ । जिल्ला स्तरीय सिसिएमसिको बैठकले निषेधाज्ञालाई थप कडाईका साथ लागु गर्ने निर्णय गरेको हो

केन्द्रीय कारागारका एकजना कैदीको कोरोनाका कारण मृत्यु

काठमाडौं, भदौ १६ । केन्द्रीय कारागारका एकजना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको पाटन

इलाका प्रहरी कार्यालय बुटवलका ११ प्रहरीलाई कोरोना

प्रदीप आचार्य (इमेज) बुटवल, भदौ १६ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत् ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा कोरोना पुष्टि भएपछि उनीहरुको