१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


चितवनमा प्राकृतिक विधिबाट उपचार गर्नेगरी आइसोलेसन केन्द्र सञ्चालन

चितवन, भदौ १४ । कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गर्ने गरी चितवनको भरतपुरमा आइतबारबाट कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । तत्काललाई ७५ वेडबाट सुरु भएको आइसोलेसन केन्द भरतपुर

कोरोना संक्रमणका कारण आज थप पाँच जनाको ज्यान गयो

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेको थप पाँच जनाको मृत्यु भएको छ । आज ललितपुरमा तीन तथा वीरगञ्ज र सप्तरीमा एक एक जनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा थप ४३ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

चितवन । चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकाका २७ जना र खैरेनी नगरपालिकाका २ जना

पर्सामा २४ घन्टामा तीनजना कोरोना संक्रमितको मृत्यु

पर्सा, भदौ १३ । विगत २४ घन्टाभित्र पर्सामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारकाक्रममा मृत्यु

सुदूरपश्चिममा थपिए ६४ जना कोरोना संक्रमित

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १३ । सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा शनिबार ६४ जनामा

नेपालमा प्लाज्मा थेरापीबाट २० जनाको सफल उपचार, प्लाज्माबारे यसो भन्छन् चिकित्सक (भिडियो)

काठमाडौं, भदौ १३ । नेपालमा कोरोना संक्रमण जितेकाहरुको प्लाज्माबाट कोरोनाका बिरामीहरुको उपचार सुरु गरिएको छ । प्लाज्मा थेरापी विधिबाट हालसम्म २० जनाको सफल उपचार भइसकेको छ । हाल ग्रान्डी अस्पतालमा

नेपालमा सक्रिय कोरोना संक्रमित १६,५९०, भेन्टिलेटरमा २२ जना

काठमाडौं, भदौ १३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो, पछिल्लो २४ घण्टामा १२ मृतक थपिए

काठमाडौं, भदौं १३ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो

उपत्यकामा १८६ कारोना संक्रमित थपिँदा देशभर ८८४ जनामा संक्रमण

काठमाडौं, भदौं १३ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको

चितवनमा रगतको अभाव

चितवन, भदौ १३ । कोरोनाभाइरसको संक्रमणको त्रास र निषेधाज्ञाका कारण चितवनमा रगतको अभाव भएको छ । यता, रगतको अभाव पूर्ति गर्न नेपाली युवा उद्यमी मञ्च चितवनले टोल-टोलमा गएर रगत संकलन