१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


कोरोना उपचारका लागि तीन अस्पताल थपिए

काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण केन्द्र, प्रदेश र पालिका तहका अस्पतालहरुमा शैया थप गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

उदयपुरमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

उदयपुर, भदौ १२ । उदयपुरमा पहिलोपटक कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका-४, मिलनचोक निवासी ५२ वर्षीय शिक्षक रहेका छन् । लामो समयसम्म बिरामी परेका उनको

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु, काठमाडौंमा उपत्यकामा मात्र ४१५ संक्रमित

काठमाडौं, भदौं १२ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यसँगै

७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित

काठमाडौं, भदौ १२ । नेपाल पत्रकार महासंघले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासंघका

दैलेखका एकजना पत्रकारलाई कोरोना पोजेटिभ

दुल्लू, भदौ १२ । दैलेखमा शुक्रबार एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा सङ्क्रमण

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल

काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र

संखुवासभामा थप एकसाता निषेधाज्ञा

संखुवासभा, भदौ १२ । संखुवासभामा भदौ १८ गतेसम्म निषेधाज्ञा थपिएको छ । कोरोना (कोभिड १९) संकट व्यवस्थापन समितिले १० दिनदेखि जारी निधेषाज्ञा एक साताका थप्ने निर्णय गरेको हो । जिल्लामा

काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत (भिडियो)

काठमाडौं, भदौ १२ । नेपालमा कोरोना संक्रमण जोखिम वर्गमा पुगिसकेको संकेत देखिएको छ । संक्रमणका कारण आइसीयू र भेन्टिलेटरमा रहेकाहरुको संख्या बढेसँगै जोखिम थप बढेको देखिएको हो । पछिल्लो समय

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदीप पौडेल (इमेज) पोखरा, भदौ १२ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् पोखरा महानगरपालिका-१६ का ५२ वर्षीय पुरुषको