१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कोरोनाका कारण गौरा पर्वको रौनकमा कमी

डडेलधुरा, भदौ १० । सुदूरपश्चिम प्रदेशको मौलिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्व आज धुमधामका साथ मनाईदैछ । गौरालाई यी क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन् ।

बारामा ‘फूड बैंक’

बारा, भदौ १० । बाराको सिमराका कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारका लागि ‘फूड बैंक’ सञ्चालनमा ल्याइएको छ । पथलैयाचोकमा ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने नारा लेखिएको ब्यानरसहित

उदयपुरमा कोरोना संक्रमण ‘नियन्त्रणमा आउँदै’

उदयपुर, भदौ १० । उदयपुरमा कोरोना संक्रमण विस्तारै नियन्त्रणमा आउन थालेको छ । पछिल्लोपटक संकलित २८९ जनाको स्वाब ‘पीसीआर’ परीक्षण गर्दा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएकोले क्रमिकरुपमा संक्रमण नियन्त्रणमा आउँदै गएको

सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालको निष्कर्ष, १० बुँदे ध्यानाकर्षण

काठमाडौं, भदौं १० । न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालले सरकारले कोरोना भाइरस संक्रमण, नियन्त्रण, रोकथामका लागि काम गर्न नसकेको निष्कर्ष निकालेको छ । १० बुँदे माग पत्रसहित सञ्जालले कोरोना भाइरसको

लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न निर्देशन

काठमाडौं, भदौ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै ‘डिस्चार्ज’ गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । गएको सोमबार बसेको मन्त्रालयको ‘कोभिड-१९ इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले

काठमाडौं उपत्यकामा ३०१ सहित ८८५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १७५ पुग्यो

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५

सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा : कांग्रेस

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको जनाएको छ । पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले बुधबार ‘प्रेस नोट’

कोरोना संक्रमितहरुमा मनोवैज्ञानिक त्रास, संक्रमण लुकाउँदा भयो यस्तो

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १० । नेपालमा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएको छ । तर, समाजले गर्ने व्यवहार र मानसिक तनाव वा डरका कारण व्यक्ति आफू संक्रमित भएको स्वीकार

लमजुङमा निषेधाज्ञा

लमजुङ, भदौ १० । लमजुङमा कोरोना संक्रमण बढ्दै गएपछि बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७

इमेजकर्मीहरुको ‘पीसीआर’ परीक्षण

काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा कोरोना महामारी समुुदायस्तरमै फैलिन सक्ने सम्भावना बढेपछि ‘कन्ट्याक ट्रेसिङ’का आधारमा काठमाडौंका विभिन्न वडाहरुमा धमाधम ‘पीसीआर’ परीक्षण गर्न थालिएको छ । बुधबार काठमाडौं महानगरपालिका वडा