काठमाडौं, भदौ ५ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि अहिलेसम्म ३ अर्बभन्दा बढी खर्च भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले
कैलाली, भदौ ५ । सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना पुष्टि भएको छ । कञ्चनपुर र अछाम जिल्लाका एक/एकजना प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या
काठमाडौं, भदौ ५ । नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा
डोलराज रानाभाट (इमेज) चितवन, भदौ ५ । नेपाली महिलाको महान् पर्व हरितालिका तीज । तर, कोरोना छ कि छैन भनी प्रयोगशालामा परीक्षण गर्ने प्राविधिक डाक्टर नीतु अधिकारीलाई यो वर्ष तीजको
काठमाडौं, भदौ ५ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको
कृष्ण बोहोरा (इमेज) जुम्ला, भदौ ४ । जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ५६ जनामा
काठमाडौं, भदौ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ
प्रदीप आचार्य (इमेज) बुटवल, भदौ ४ । कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । देवदह नगरपालिका-३, शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदहस्थित देवदह मेडिकल कलेजमा मृत्यु
नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) ललितपुर, भदौ ४ । कतै हिँड्डुल नगरेका व्यक्तिमा पनि धमाधम कोरोनाको संक्रमण देखिन थालेकाले यो समुदायस्तरमै फैलिइसकेको अनुमान लगाउन अब त्यति गाह्रो छैन ।
काठमाडौं, भदौ ४ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध गर्न माग गरेको गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति