१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो तवरले फैलिँदै

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण निकै डरलाग्दो तवरले फैलिँदै गएको छ । साउन महिनायता बढ्दै गएको संक्रमणका कारण स्थिति भयावह आउनसक्ने संकेत देखाएको छ

मेची नगरपालिकामा निषेधाज्ञा

झापा, साउन २८ । झापाको मेची नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय भएको नगरप्रमुख बिमल आचार्यले बताउनुभयो

पूर्ण साक्षर मुलुक बनाउने लक्ष्य कोरोनाका कारण अधुरो

काठमाडौं, साउन २८ । नेपाललाई आर्थिक वर्ष २०७६/७७ भित्र पूर्ण साक्षर मुलुक बनाउने सरकारको लक्ष्य कोरोना महामारीका कारण अधुरो रहन पुगेको छ । गत आर्थिक वर्ष २० ओटा जिल्लालाई पूर्ण

वीपी प्रतिष्ठानमा विरोध प्रर्दशन

सुनसरी, साउन २८ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरोध प्रर्दशन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु अस्पतालको ओपीडी सेवा बन्द गरेर काठमाडौं गएपछि बुधबार

पोखरा महानगरमा करोडौं रुपैयाँ राजस्व हिनामिना भएको भन्दै कारबाहीको माग

प्रदीप पौडेल (इमेज) पोखरा, साउन २८ । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकामा करोडौं रुपैयाँ राजस्व हिनामिना भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । बुधबार कास्की कांग्रेस सभापति कृष्ण केसीको

नेपाली फुटबल टिमको अभ्यास रोकियो, विश्वकप र एसियाली कप छनोट खेल स्थगित

काठमाडौं, साउन २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौ १ गते सोमबारदेखि तय भएको नेपाली टिमको प्रशिक्षण स्थगित गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियाली

साँखुमा तीनजना कोरोना संक्रमित

काठमाडौं, साउन २८ । शङ्खरापुर नगरपालिकामा तीनजना कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । नगरपालिका–९ मा दुई र वडा नम्बर–७ मा एक गरी तीनजनामा कोरोनाभाइरस भेटिएको हो । वडा नम्बर–९ मा एकै

धरानमा पाँच दिन लकडाउन थपियो

धरान, साउन २८ । धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउनको अवधि थपेको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको

कोरोना संक्रमित घरमै, ‘ओपीडी’ बन्द गरेर डेढ दर्जन चिकित्सकहरु हिँडे काठमाडौं

आरपी आचार्य (इमेज) सुनसरी, साउन २८ । कोरोनाभाइरसको महामारी फैलिएको धरानमा संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर विशेषज्ञ चिकित्सकहरु काठमाडौं गएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको

कोरोना देखिएपछि पशुपति क्षेत्रका सबै पसलहरु बन्द

काठमाडौं, साउन २८ । गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ । गत शुक्रबार एक