१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


डब्लुएचओले तयार पार्‍यो कोरोना सम्बन्धी अन्तरिम निर्देशिका

काठमाडौं, साउन २६ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना (कोभिड १९) का लागि जनस्वास्थ्य निगरानी सम्बन्धी अन्तरिम निर्देशिका तयार पारेको छ । कोभिड १९ सम्बन्धी पछिल्ला अनुसन्धानका निष्कर्ष तथा यसअघि

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना, हजारभन्दा बढीले गुमाए २४ घन्टामा ज्यान

एजेन्सी, साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको हो । अरू नै

काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं, साउन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’कक्षमा, ३४ जना आइसीयु र एकजनाको

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

काठमाडौं, साउन २६ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) को पछिल्लो तथ्यांक अनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस संक्रमित

अष्टेलियामा एकै दिन कोरोनाबाट १९ जनाको मृृत्यु

काठमाडौं, साउन २६ । अस्ट्रेलियामा सोमबार एकै दिन कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित भिक्टोरिया राज्यमा सोमबार एकै दिन १९ जनाको ज्यान गएको हो ।

राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण

काठमाडौं, साउन २६ । विश्वकप र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११

जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण

काठमाडौं, साउन २६ । जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीसमा संक्रमण पुष्टि भएगसै सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गरिने निर्णय

सिन्धुलीमा ४ नेपाली सेनासहित ६ जनामा कोरोना पुष्टि

सिन्धुली । एकै दिन छ जनामा कारोना संक्रमण भएपछि सिन्धुलीमाडीमा रहेको सिन्धुली अस्पतालका इमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । संक्रमण हुनेमा चार जना नेपाली सेनाका जवान रहेको

धरानमा थप ९ जनामा कोरोना संक्रमण, बेड अभावमा संक्रमित सबै होम आईसोलेशनमा

सुनसरी । धरान उपमहानगरपालीकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ७ पुरुष र २ महिला रहेको धरान उपमहानगरपालीका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण आजबाट, भदौं १ देखि प्रशिक्षणको तयारी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको आजबाट कोरोना परीक्षण गरिंदैछ । फिफा विश्वकप छनोटको औपचारिक तयारी सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र खेलाडीहरुको कोरोना परिक्षण गर्न