१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


लालबन्दी नगरपालिका ‘सिल’

सर्लाही, साउन २४ । सर्लाहीमा समुदायस्तरमै कोरोनाभाइरसको संक्रमण फैलिएपछि लालबन्दी नगरपालिका ‘सिल’ गरिएको छ । संक्रमण फैलिन नदिन लालबन्दी बजारका औषधि पसलबाहेक अन्य पसल, व्यवसाय बन्द गरिएको हो । अर्को

बाराको कोरोना अस्थायी अस्पताल व्यवस्थित गर्न माग

बारा, साउन २४ । बाराको सिमरामा सञ्चालित कोरोना अस्थायी अस्पताल व्यवस्थित गर्न स्थानीयले माग गरेका छन् । शनिबार जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग वाणिज्य संघले गरेको भेलामा स्थानीयले अस्पतालको स्तरोन्नतिको माग

नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७३

काठमाडौं, साउन २४ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप

पर्सामा नगरपालिका प्रमुखसहित ५५ जना संक्रमित थपिए

पर्सा, साउन २४ । वीरगन्जमा सातजना महिला र ४८ जना पुरुष गरी कुल ५५ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह

काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

काभ्रे, साउन २४ । काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको

जोर–बिजोरका कारण काठमाडौंमा सवारी–साधनको चाप घट्यो

काठमाडौं, साउन २४ । कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणालीका कारण काठमाडौं उपत्यकामा सवारी चाप कम देखिएको छ । जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको बढ्दो जोखिम

एउटै टोलमा आठजनालाई कोरोना, गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘सिल’

काठमाडौं, साउन २४ । एउटै टोलमा आठजनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र शनिबार ‘सिल’ गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि सो क्षेत्र सिल

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ३३ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ सय ३३ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ६१ हजार ५ सय ३७ नयाँ संक्रमित थपिएका

कोरोना संक्रमितको संख्या बढेकोमा राष्ट्रपतिद्धारा चिन्ता व्यक्त

काठमाडौं, साउन २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २०० छुट

काठमाडौं, साउन २३ । सरकारले तोकेभन्दा कम शुल्कमा कोरोना (कोभिड–१९) को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।