९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


पर्यटनमन्त्रीज्यू, सर्वसाधारणले के बुझ्ने ? (भिडियो)

काठमाडौं, साउन २३ । देशैभर कोरोना संक्रमण बढिरहेको छ । ‘लकडाउन’पछि सरकारले कोरोनाका बिरामी बढेको भन्दै फेरि उपत्यकामा आइतबारबाट लागू हुनेगरी ‘सटडाउन’को तयारीसमेत गरिएको छ । कोरोना महामारी फैलिइरहेकै बेला

स्वास्थ्यकर्मी आइसोलेशनमा बसेपछि उपचार सेवा प्रभावित

सप्तरी, साउन २३ । सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालका ३४ जना स्वासथ्यकर्मी आइसोलेशन र क्वारेन्टिनमा बसेपछि अस्पतालको उपचार सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी नै धमाधम संक्रमित

सवारी–साधनहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेनन्

काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी–साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । ‘लकडाउन’ खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरी सञ्चालन गरेका

सबै तहका सरकारले वैकल्पिक शिक्षालाई प्राथमिकता दिनुपर्छ : शिक्षामन्त्री

काठमाडौं, साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । संघीय संसद,

सर्वोच्चमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगित

काठमाडौं, साउन २३ । कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन् । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले कोरोनाको बढ्दो सक्रमणका कारण

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उहाँ निकटमा भई काम गर्ने सचिवालयका कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा

प्रदेश १ मा थपिए ६७ जना कोरोना संक्रमित

मोरङ, साउन २३ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ महिला र ५२ पुरुष रहेको प्रदेश १ सामाजिक

विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

विराटनगर, साउन २३ । कोसी अस्पताल विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका ९ का ५८ वर्षिय पुरुको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो

काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १ सय ६ जनामा कोरोना संक्रमण, २४ घण्टामा ५ जनाको मृत्यु

काठमाडौं, साउन २३ । कोरोना भाइरसले नेपालमा आफ्नो आयतन फैलाउँदै लगेको छ । राजधानी काठमाडौं उपत्यकामा पनि उसले आफ्नो पञ्जा राम्रैसँग फैलाउँदै लगेको छ । काठमाडौंमा कोरोना संक्रमण भएयताकै सर्वाधिक

अमरगढी नगरपालिका कोरोनामुक्त

डडेल्धुरा, साउन २३ । डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणमुक्त भएको छ । अमरगढी नगरपालिकाले हाल अमरगढी नगरपालिकामा कोरोना संक्रमित नभएको जनाएको छ । अमरगढी नगरपालिकामा भारतलगायतका बाहिरी मुलुकबाट आएका एक