९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं, साउन २३ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

कोरोनाको उपचारमा अत्यावश्यक औषधि ल्याउन आग्रह

काठमाडौं, साउन २३ । नेपाल चिकित्सक संघले कोरोनाभाइरसको उपचारमा चाहिने अत्यावश्यक औषधि, शय्या र भेन्टिलेटरको संख्या वृद्धि गर्न सरकारलाई आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति निकाली आइसीयुकक्षमा उपचाररत् बिरामीलाई

काठमाडौं उपत्यकामा जहाँ संक्रमण त्यहाँ सिल गरिने, सुरक्षा मापदण्ड पालना नगर्ने कार्यालय तत्काल बन्द हुने

काठमाडौं, साउन २३ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ । शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा

बर्दियामा पाँच दिन निषेधाज्ञा

राजापुर, साउन २३ । छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको

झापामा कोरोना परीक्षणको दायरा बढाइयो

झापा, साउन २३ । झापामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि ‘पीसीआर’ परीक्षणको दायरा विस्तार गरिएको छ । बिर्तामोड, मेचीनगर, अर्जुनधारा नगरपालिकासहित बाह्रदशी गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । नगर क्षेत्रभित्र

सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या तीन हजार ६६२

कैलाली, साउन २३ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल तथा स्थानीय तहका ‘आइसोलेसन’बाट थप २७१ कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । कोरोनामुक्त भएर कैलालीका २३५, डडेल्धुराका २१, कञ्चनपुरका १२ र बैतडीका

जब ट्रम्पकै विज्ञलाई मार्ने धम्की आउँछ !

एजेन्सी, साउन २३ । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं ह्वाइटहाउसका जनस्वास्थ्य विज्ञ डाक्टर एन्थोनी फाउचीले आफूलाई मार्ने धम्की आएको खुलासा गर्नुभएको छ । ती तत्वहरुले आफूलाई मात्र नभई छोरीहरुलाई

धरानमा कोरोनाको उपचार गराईरहेका २२ वर्षीय युवकको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट धरानको विपी कोाईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवकको गएराति उपचारको क्रममा

वीरगञ्ज कोरोना ‘हव’ बन्दै, ४४ प्रहरीसहित १ सय ४१ जना नयाँ संक्रमित थपिए

वीरगञ्ज । वीरगञ्जमा १ सय ४१ नयाँ संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् । १ सय

भारतमा कोरोना भयावहः २० लाख २५ हजार संक्रमित, ४० हजारको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा संक्रमित संख्या रहेको भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार संक्रमित