प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभर ४६ जना कोरोना संक्रमितको आइसीयुकक्षमा उपचार भइरहेको छ भने चारजना भेन्टिलेटरमा छन् । संक्रमितहरु दिनहुँ थपिनेक्रममा रहेकाले आइसीयुमा
काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको निजी सुरक्षामा रहेका ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा
काठमाडौं, साउन २२ । सत्ता संघर्षको चरमोत्कर्षमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टीभित्रको असन्तथुष्टी छताछुल्ल हुनेक्रम रोकिएको छैन । मुलुक कोरोनाको महामारी, बाढी–पहिरो, स्वास्थोपचारको अभाव, चरम महँगी जस्ता
वीरगञ्ज । वीरगञ्जमा आज ४३ जनामा संक्रमण पुष्टि भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव तराई मधेश विभागका प्रमुख अजयकुमार चौरसिया कोरोना संक्रमित हुनुभएको छ । भारतीय महावाणिज्य दूतावासका
काठमाडौं, साउन २१ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप पाँचजनाको मृत्यु भएको छ । काठमाडौंमा एकजना र पर्सा र मोरङमा दुई/दुईजना संक्रमितको मृत्यु भएको पुष्टि भएको हो ।
काठमाडौं, साउन २१ । विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन् । कोरोना (कोभिड–१९) महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश
खोटाङ, साउन २१ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईको ‘मास्क खै’ अभियान शुरु गरिएको छ । कोरोना (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न तथा जनचेतनामूलक सन्देश फैलाउन जिल्ला प्रशासन
विराटनगर, साउन २१ । मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका पुरुष छन् । रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल नपुर्याउँदै बुधबार
सप्तरी, साउन २१ । सप्तरीमा होम क्वारेन्टाइनमा बसिरहेका एकजना र अस्पताल भर्ना गरिएका दुईजना गरी तीनजनाको मृत्यु भएको छ । मृत्यु भएका तीनजनामा नै कोरोना संक्रमणसंग मिल्दो लक्षण देखिएको जिल्ला
काठमाडौं, साउन २१ । कोरोना (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।