९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु, एकैदिन १३३ जनामा संक्रमण पुष्टि

वीरगन्ज, साउन २१ । पर्सामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत् ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो आएको र

१४ जिल्लामा निषेधाज्ञा

काठमाडौं, साउन २१ । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई

कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन

कैलाली, साउन २१ । कैलालीको कैलारी गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन बुधबारदेखि लकडाउन गरेको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि लकडाउन जारी

चुरियामाई नाका बन्द गर्ने निर्णय

हेटौँडा, साउन २१ । भारत र तराइबाट मकवानपुर प्रवेश गर्ने चुरियामाई नाका बन्द हुने भएको छ । प्रदेश नं. २ पर्साको वीरगञ्जमा कोरोना संक्रमण फैलिदै गएको र हेटौडा– १० स्थित

काठमाडौं उपत्यका प्रवेशमा कडाई

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै

सर्वोच्चका तीनजना सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका तीनजना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुका सवारी चालक रहेको बताइएको छ । गत सोमबार सर्वोच्च अदालतका एक

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको आज निधन

वीरगञ्ज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो आएको र श्वासप्रश्वासमा

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, प्रत्येक १५ सेकेन्डमा १ को मृत्यु

काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण विश्वमा हरेक दिन करिब ६ हजारको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । पछिल्लो दुई हप्ताको आंकडा अनुसार संक्रमणले प्रत्येक घण्टा २ सय

रूसलाई कोरोनाको खोप अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशनहरू पालना गर्न डब्ल्युएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले रूसलाई कोरोना भाइरसको खोपको अनुसन्धान तथा उत्पादनमा तोकिएका निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । रुसले कोभिड १९ को खोपको उत्पादन सुरु गर्ने घोषणा

सुनको भाउले आकाश छोयो, तोलाकै नाघ्यो एक लाख रुपैयाँ

काठमाडौं, साउन २१ । सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय