विराटनगर, साउन १९ । विराटनगरमा कोरोनाबाट सोमबार एकजनाको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेसनमा विराटनगर–५ का ७७ वर्षिय वृद्धको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो
सप्तरी, साउन १९ । सप्तरीमा एक साताका लागि मंगलबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको
सुनसरी, साउन १९ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तीनवटा वडा सिल गरिएको छ । एकजना कपाल काट्ने नाउमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर
सुनसरी, साउन १९ । प्रदेश १ मा सोमबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जना रहेको सामाजिक
काठमाडौं, साउन १९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २० हजार
काठमाडौं, साउन १९ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गर्नुभएको छ । पछिल्लो समय सरकारले
काठमाडौं, साउन १९ । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य सहित परिवारका तीनजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यलाई केही
काठमाडौं, साउन १९ । भारतमा कोरोना (कोभिड १९) संक्रमितको संख्या १८ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना पजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८
काठमाडौं । विराटनगरमा ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । ३३
काठमाडौं, साउन १९ । कोरोना भाइरसले सारा समाजलाई त्रस्त बनाइरहेका बेला जनै पूर्णिमाका दिन पशुपति क्षेत्रमा मेला नै लागेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा घुईंचो देख्दा कोरोना भाइरसको त्रासमा मानिस