९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अस्पतालमा भौतिक दूरी पालना नगर्दा कोरोनाको जोखिम बढ्दै

चितवन, साउन १८ । चितवनका अस्पतालहरुमा उपचारका लागि पुग्नेहरुको भीड लागेपछि कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारी अस्पतालसहित मेडिकल कलेजलगायत नीजि अस्पतालहरुमा उपचार गराउने जानेहरुले भौतिक दूरीको पालना गरेका

काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १८ । आइतबार काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो

काठमाडौं, साउन १८ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पर्सा वीरगञ्जकी एक महिलाको

कोरोनाको सक्रमण बढाउँदै भारतीय मालबाहक सवारी साधन

बारा, साउन १८ । भारतबाट सयौको संख्यामा सवारी साधन भित्रदा तराईका जिल्लामा कोरोना संक्रमण बढेको छ । भारतीय मालबाहक सवारी साधनका कारण पथलैया-वीरगन्ज औद्योगिक करिडोर अन्तरगतका बारा पर्सा जिल्लामा कोरोना

कतारमा अलपत्र १५० जना नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन १८ । कोरोना संक्रमणका कारण कतारमा अलपत्र परेका १५० नेपाली आइतबार स्वदेश फर्किएका छन् । आठ जना महिला र १४२ जना पुरुष आइतबार नेपाल फर्किएका हुन् । तत्काल

अस्ट्रेलियाको भिक्टोरियामा लकडाउन

काठमाडौं, साउन १८ । अस्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन अझ कडा बनाइएको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट

भारतको उत्तर प्रदेशका शिक्षामन्त्री कमला रानीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा

कोरोनाका कारण विदेशमा १८९ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक

धौलागिरी अस्पतालको भवन निर्माणमा खटिएका कामदारमा कोरोना

डम्मर बुढा मगर,बागलुङ । धौलागिरी अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुल्ला भएसँगै अस्पतालको ‘सी’ ब्लक भवन निर्माणका लागि महोत्तरीबाट

दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो, भयावह अवस्था आउने सक्ने

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा ५० लाख सर्वसाधारण कोरोना संक्रमित पुष्टी भएपछी स्वास्थ्य मन्त्रालयले भयावह स्थिती निम्तने सक्ने चेतावनी दिएको छ । दक्षिण अफ्रिकाका स्वास्थकर्मी ज्वेलिनी मिखहेजले पछिल्लो २४