कैलाली, साउन १३ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर फेरि बढेको छ । मंगलबारमात्र प्रदेशका ८० जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा
काठमाडौं, साउन १३ । मंगलबार काठमाडौं उपत्यकामा थप ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा
काठमाडौं, साउन १३ । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा
बिराज रोस्यारा (इमेज) कैलाली, साउन १३ । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १५ महिला र
स्याङ्जा, साउन १३ । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्र १० दिनका लागि सिल गरिएको छ । प्रहरी प्रमुख सहित २१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम पुतलीबजार नगरपालिका सिल
पोखरा, साउन १२ । ‘लकडाउन’का कारण पोखरामा रोकिएका विदेशी पर्यटकहरुले भिसाको म्याद थप गर्न माग गरेका छन् । सोमबार पोखरामा विभिन्न देशका पर्यटकहरुले पत्रकारसँग कुरा गर्दै नेपालमा हाल कोरोनाबाट आफूहरु
नुवाकोट, साउन १२ । नुवाकोटको सूर्यगढी गाउँपालिकाको ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आइतबार रातिबाट सूर्यगढीको चार किल्ला ‘सिल’ गरिएको गाउँपालिकाका अध्यक्ष
काठमाडौं, साउन १२ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन जना मृतकमा कोरोना पुष्टि भएसंगै मृतकको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या
काठमाडौं, साउन १२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेका कामको आलोचना गर्नेहरुलाई ‘आँखामा मोतियाविन्दु लागेका व्यक्तिको’ संज्ञा दिनुभएको छ । सोमबार वीर अस्पतालको
बर्दिया, साउन १२ । बर्दियाको एक क्वारेन्टिनमा बस्दै आएका एक युवकले गएराति आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवारस्थित आफन्त कहाँ आएका राम