६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोरोना पोजेटिभ देखिएपछि १८ बर्षिय युवकले गरे आत्महत्या

कैलाली, असार १९ । बझाङमा कोरोना पुष्टि भएपछि १८ बर्षिय युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका ७ स्थित लामागाडा प्राथमिक विद्यालयको क्यारेन्टानमा बस्दै आएका एक युवकले आत्महत्या

सुदूरपश्चिममा एकै दिन ४८९ जना संक्रमित थपिए, अछाममा मात्रै थप २०९ संक्रमित

काठमाडौं, असार १९ । सुदूरपश्चिममा शुक्रबार एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ । दैनिक बृद्धि दरमा यो संख्या अहिलेसम्मकै बढि हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ,

जीतपुर–सिमरा उपमहानगरमा चरम अनियमितता भएको आरोप

प्रकाश लम्साल (इमेज) बारा, असार १९ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको दाबी नेपाली कांग्रेसले गरेको छ । विकास निर्माणको काममा भ्रष्टाचार भएको आरोप कांग्रेसबाट विजयी उपमहानगरका वडाध्यक्षहरुले

जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको कार्यालय सिल

दैलेख, असार १९ । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ । दुईजना जनप्रतिनिधि र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

एकै दिनमा भेटिए ७४० संक्रमित, कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं, असार १९ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । काठमाडौं नयाँ बानेश्वरका उच्च रक्तचाप र पार्किन्सन्सका ८५ वर्षीय बिरामीको निजी अस्पतालमा १७ गते मृत्यु

वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

राजविराज, असार १९ । सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय

कोरोनाको परीक्षण बढाउन माग गर्ने अनशनकारीलाई भेट्न अस्पतालनै पुगे प्रधानमन्त्री ओली

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनशन बसेका ‘इनफ इज इनफ’ अभियानका युवालाई अस्पताल पुगेरै भेट्नु भएको छ । अनशनकारी

सांसद विकास कोषको रकम ‘पीसीआर’ मेसिन खरिदमा

बर्दिया, असार १८ । बर्दिया क्षेत्र नम्बर–१ का सांसद तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिनलगायतका उपकरण खरिदका लागि दिने निर्णय गर्नुभएको छ ।

सुदूरपश्चिममा एकैदिन ३४६ जना कोरोना संक्रमित थपिए

कैलाली, असार १८ । सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका १८२,

गण्डकीमा स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक शीर्षक फेरेर फेरि खुवाउने तयारी

प्रदीप पौडेल (इमेज) पोखरा, असार १८ । गण्डकी प्रदेश सरकारले सर्वाेच्च अदालतले खारेज गरेको स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक शीर्षक फेरेर फेरि खुवाउने तयारी गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा