मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको २ हजार जरिवानालाई घटाएर ५ सयमा झारिएको छ ।
फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको शाखाले जनाएको छ ।
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोनाका कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गल्याङ नगरपालिका, नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५०८ पीसीआर र २ हजार २३५
कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, फागुन १० । देशभर पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयका अनुसार ६६०४ जनामा पीसीआर र २८२० जनामा एन्टीजेन परीक्षण
प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
नेपालले हालसम्म खरिद र अनुदान गरी ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप प्राप्त गरेको छ । जसमध्ये ३ करोड ७७ लाख ५५ हजार ४ सय २७ मात्रा
यादवले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी अनाधिकृत रुपमा शुल्क उठाई स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको अख्तियारको आरोप छ । रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट
पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमित निको हुँदा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।