पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।
काठमाडौं, पुस २८ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५१ पीसीआर र ३ हजार ९८५ एन्टिजेन परीक्षण
काठमाडौं, पुस २७ । कोरोना संक्रमणको जोखिम बढेसँगै राजनीतिक दलका कार्यक्रमहरु प्रभावित भएका छन् । केही शीर्ष नेताहरुमा समेत कोरोना संक्रमण देखिएपछि राजनीतिक दलका कार्यक्रम प्रभावित भएका हुन् । केही
एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
काठमाडौं, पुस २७ । नेपालमा पछिल्लो २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय ४८ जनाको पीसीआर र ४ हजार ३ सय
९२ वर्षीया मंगेशकरको उमेरको विचार गरेर मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा राखिएको समाचारमा उल्लेख गरिएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ६९ हजार ७ सय ९८ संक्रमित निको भएका छन् ।
मन्त्री पौडेलले आफ्नो सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै केही दिन एकान्तवास बसेर कोरोना परीक्षण गराउन पनि सुझाव दिनुभएको छ ।
काठमाडौं, पुस २६ । काठमाडौं उपत्यकामा मंगलबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा
मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।