१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पछिल्लो २४ घण्टामा २०५ जना संक्रमित थपिए

काठमाडौं, मंसिर १९ । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको

थप २ सय ३८ जनामा कोरोना संक्रमण, ३ सय ९२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिए २४६ संक्रमित, मृत्यु संख्या शून्य

काठमाडौं, मंसिर १७ । देशभर पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संकंमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा

कोरोनाविरुद्धको १ लाख ८८ हजार डोज मोर्डना खोप आउँदै

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर सागर दाहालले १ लाख ८८ हजार डोज मोर्डनाको खोप शुक्रबार नेपाल आउने जानकारी दिनुभयो ।

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको

३१५ संक्रमित थपिँदा ६ जनाको मृत्यु

काठमाडौं, मंसिर १६ । देशभर पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना

धनगढीका अशक्तलाई घर–घरमै पुगेर कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्ट)

राज्यले अहिले सम्म कोरोना महामारीमा शारीरिक रूपले अशक्त भएका व्यक्तिलाई प्राथमिकता नदिएको भन्दै विभिन्न संघ संस्थाले आवाज उठाएपछि ढिलै भए पनि उनीहरूले खोप पाएका हुन् ।

मोर्डनाको खोप शुक्रबार नेपाल आउँदै

काठमाडौं, मंसिर १६ । कोरोना भाइरस विरुद्धको मोर्डनाको खोप शुक्रबार नेपाल आउने भएको छ । कोभ्याक्स अन्र्तगत नेपालले पहिलो पटक मोर्डनाको खोप प्राप्त गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग

थपिए ३१६ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, मंसिर १५ । पछिल्लो २४ घण्टामा देशभर ३१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परीक्षण गर्दा ३१६ जना संक्रमित थपिएका हुन् ।

थपिए २५५ संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, मंसिर १४ । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार