१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


चैतसम्म सबै नागरिकलाई खोपको दायरामा ल्याउन समस्या छैन– मन्त्री खतिवडा

नेपालमा हालसम्म २२ दशमलव ५ प्रतिशत नागरिकले मात्रै दुवै डोज खोप लगाएका छन् भने ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।

रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन

रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।

कोभिडको तेस्रो लहरका लागि हरेक स्वास्थ्य संस्था पूर्व तयारीमा बस्नुपर्छ– मन्त्री थारु

मन्त्री थारुले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा देशैभरीको उत्तम स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने प्रदेशको रूपमा विकास गर्न आफू लागिपरेको बताउनुभयो ।

थपिए ६७२ संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार

थपिए ६६६ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, कात्तिक ९ । पछिल्लो २४ घण्टामा नेपालमा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २

कोरोनाबाट प्रभावित साना उद्योगीलाई दुई महिनामा एक अर्ब कर्जा

यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ ।

फेरि बढ्दै कोरोना त्रास, संक्रमण बढेपछि विभिन्न देश ‘लकडाउन’को तयारीमा

संक्रमण नियन्त्रण गराउने जिम्मा आफ्नै हातमा नै रहेको भन्दै संगठनले कोरोना संक्रमण आफैं नियन्त्रण नहुने निष्कर्ष निकालेको छ ।

थपिए ७७६ संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ । नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार २ सय ८४ पीसीआर र २ हजार ५ सय ८०

अर्थतन्त्र सवल बनाउने सरकारको प्रतिवद्धता बन्यो भारी

नारायणी लामिछानेकाठमाडौं, कात्तिक ७ । कोरोनाले सुस्ताएको आर्थिक गतिविधि चलायमान हुँदै गर्दा बनेको थियो गठबन्धन सरकार । १ सय दिन पार गरिसकेको सरकारमा ढुकुटीमा रकम भएर पनि सरकार बेखर्ची बन्यो

थपिए ५५७ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, कात्तिक ७ । नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट