१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


थप २४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

बुधबार ४४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

कोरोनाले नियमित खोप कार्यक्रम प्रभावित, खेर गयाे लाखौं डोज खोप

जापनिज इन्सेफलाइटिस रोगविरुद्ध १२ महिनामा लगाइने खोप करिव ४७ प्रतिशत खोप खेर गएको छ । ४ लाख ७२ हजार बालबालिकाले खोप प्राप्त गरेका छन् भने ४ लाख १७ हजार डोज

कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । यदि अहिलेको स्थिती कायम रहे चीन डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

थप २५ सय २५ जनामा काेराेना संक्रमण, ३८ लाखले लगाए पूर्ण खाेप

देशभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेकामध्ये मध्ये ३५ हजार १ सय ४५ होम आइसोलेसन, ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसन छन् ।

पर्यटकले खचाखच भरिने ठमेल कोरोना महामारीका कारण सुनसान, पर्यटन व्यवसाय झनै चौपट

नरेन्द्र मानन्धर काठमाडौं । यसरी पर्यटकको केन्द्र थंबहील अर्थात ठमेल क्षेत्रमा कोरोना महामारीबाट बच्न सूचना जारी गरेको धेरै दिन भइ सक्यो । यति बेला कोरोनाकै कारण यहाँ पर्यटकको उपस्थिति शून्य

७ लाखले जिते कोरोना

काठमाडौं । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २४ जना संक्रमण मुक्त भएसँगै देशभर ७ लाख ९७ जनाले

जापानले उपलब्ध गराएको सबै खोप आइपुग्यो, अन्तिम खेपको ५ लाख अस्ट्राजेनेका खोप आज प्राप्त

काठमाडौं, भदौं ७ । जापानले नेपाललाई उपलब्ध गराएको मध्येको अन्तिम खेप खोप सोमबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६०

कोरोना कहरकै बीच ढोरपाटनमा जनैपूर्णिमा मेला

विगतका वर्षमा पूजाआजासँगै स्थानीय क्लबले विभिन्न खेलकुद तथा प्रतियोगिता सहित मेलाको आयोजना गर्ने गरेका उहाँले बताउनुभयो । कोरोना कहरमै पनि सयौं मानिसको भीड लागेको छ ।

महामारीको बेला स्वास्थ्य सामग्रीमा खरिदमा चरम भ्रष्टाचार भएकाे पुष्टि !

सरकारी कार्यालयतर्फ १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु देखिएको छ भने संगठित संस्थातर्फ ५ अर्ब ५ करोड २४ लाख १९ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखि

पीपीई सेटसहित खटिएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामनाका साथ राखी र टिका लगाइदिएका हुन् ।