प्रकाश नेपालइलाम । इलाममा कोरोना विरुद्धको खोप अभियानको रुपमा सञ्चालन भईरहेको छ । शुरुताका खोप लगाउन पन्छिदै आएका जेष्ठ नागरिकहरु समेत अहिले खोजी खोजी खोपस्थल पुग्ने गरेका छन् । कुनै
अन्य मुलुकमा जस्तै अमेरिकामा पनि डेल्टा भेरियन्टसहितको संक्रमण प्रमुख चुनौती बनेको छ । पछिल्लो १२ दिनयता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पनि एक लाखभन्दा धेरै छ ।
कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । बुधबार संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत केही बढेको हो । मंगलबार संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो ।
अफगानिस्तानको असुरक्षित तावाबाट छलिएर आफ्नो मातृभूमिमा टेकेपछि भुंग्रोमा परेको राईको गुनासो छ । अफगानिस्तानको बेलायती दूतावासमा सुरक्षा जिम्मेवारी लिएर बसेका उनीहरूलाई बेलायती दूतावासले नै उद्दार गरी स्वदेश ल्याइदिएको हो ।
न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो ६ महिनायता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २९ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।
आफ्ना सेवा सुविधा कटौती गर्ने गरी साउन १ गतेदेखि लागू भएको विनियमावली तत्काल फिर्ता नलिए व्यवस्थापन विरुद्ध अझ कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय २० संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ ।
तेस्रो भेरियन्ट रोकथामका लागी स्थानीय तहहरु बढी सचेत रहन आवश्यक रहेको र आम नागरिकलाई कोरोना सचेतना फैलाउन जरुरी रहेको नेपाल रेडक्रस सोसाइटी बझाङका मन्त्री ईश्वरनाथ जोशी बताउनुहुन्छ ।