काठमाडौं, साउन २१ । नेकपा एमालेका सांसद खगराज अधिकारीले कोरोना भाइरसविरुद्ध किनिएका खोपको मूल्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा अधिकारीले
काठमाडौं, साउन २१ । अबको पाँच महिनामा कोरोना भाइरसका झण्डै दुई लाख संक्रमित थपिने प्रक्षेपण सरकारले गरेको छ । यद्यपि, यो अरु समयको तुलनामा गिर्दो संख्या हुने बताइएको छ ।
एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रियेससले कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा तत्काल नलगाउन आग्रह गर्नुभएको छ । इजरायल, जर्मनीसहित केही देशले खोपको पूर्ण मात्रा
एलबी विश्वकर्माकाठमाडौं, साउन २० । आगलागीले बस्ती सखाप भएपछि दमकल खरिदको निर्णय गर्ने चरित्रका कारण सरकारका हरेक काम आलोचित हुने गर्छन । कोरोना महामारी आउनुपूर्व तयारी नगर्दा व्यहोर्नु परेको क्षतिले
प्रज्ञा तिमिल्सीना काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णय थियो- कोरोना संक्रमण नियन्त्रणका नाममा भएको खर्च विवरण सार्वजनिक गर्ने । तीन साता भन्दा बढी भयो, त्यो
काठमाडौं, साउन २० । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण
काठमाडौं । मनाङपछि छिमेकी जिल्ला मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा
बझाङ । कारोना महामारीसँगै तिब्बतको ताक्लाकोटमा व्यापार तथा मजदुरी गर्नेे सुदूरपश्चिम प्रदेशका दुई सय बढीको रोजगारी खोसिएको छ। बर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँसका सामग्री, घ्यू ,छुर्पी लगायतको ब्यापार
काठमाडौं, साउन १९ । नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सार्वजनिक गरेको विवरण अनुसार कुल १६ हजार ७
काठमाडौं, साउन १९ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाड हुने क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विज्ञप्ति निकाल्दै कोरोना