१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


तेस्रो लहरबाट बालबालिका जोगाउन १८० भेन्टिलेटर र २५० वटा आईसीयू बेड थप्दै

काठमाडौं, साउन १५ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकाहरुका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति

बालगृहमा कोरोना संक्रमण, २२ जनामा पुष्टि

मकवानपुर, साउन १५ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा नेपाल बाल संगठन अन्तरर्गत रहेको भीमफेदी बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको एन्टिजेन परिक्षणबाट

थपिए ३६ सय ११ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४ हजार ८७८

चीनको नान्चिङ सहरमा कोरोना संक्रमण फैलियो

एजेन्सी । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण वुहान सहरमा फैलिएको संक्रमण यताकै ठूलो भएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् । जुलाई २० मा चीनको नान्चिङ सहरको विमानस्थलमा एकजनामा कोरोना

तेस्रो लहरको पूर्वतयारी गर्न सरकारलाई निर्देशन

काठमाडौं, साउन १४ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना (कोभिड १९) को सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई

थपिए ३३ सय ६५ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं, साउन १४ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर

कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु– विश्वनाथ पौडेल

उहाँले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।

युरोप र अमेरिकाबाट आउने यात्रुले बेलायतमा क्वारेन्टिनमा बस्न नपर्ने

एजेन्सी । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ । कोरोनाविरुद्ध

संखुवासभामा ११ दिन निषेधाज्ञा थपियो

संखुवासभा, साउन १३ । संखुवासभा जिल्ला प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै ११ दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना सक्रमितको संख्यामा कमि नआएपछि निषेधाज्ञालाई थप कडाई गर्ने

थपिए ३८४० संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं, साउन १३ । नेपालमा पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र