१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जोन्सन खोप लगाउने अवस्थाबारे सरकारले सार्वजनिक गर्‍यो मार्गदर्शन

काठमाडौं, साउन १३ । सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ । कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको

कोरोना विरामीको उपचार चौतारोमा !

प्यूठान, साउन १३ । प्यूठानमा कोरोना संक्रमित विरामीको उपचार खुल्ला चौतारामा गरिएको छ । कोरोना संक्रमित भई उपचारका लागि आएको विरामीलाई अस्पताल, स्वास्थ्य उपचार केन्द्मा नभई चौतारामै उपचार गरिएकामा सामाजिक

नेपालमा कोरोनाको डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो

काठमाडौं, साउन १२ । नेपालमा कोरोना (कोभिड १९) को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने

धनकुटामा कोरोना संक्रमित बढ्दै

धनकुटा, साउन १२ । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक सातादेखि क्रमश बढ्न थालेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ ।

भारत–श्रीलंकाको ट्वेन्टी–ट्वेन्टी क्रिकेट स्थगित

कोरोना संक्रमणपछि श्रीलंकाका राजधानी कोलम्बोमा मंगलबार हुने भनिएको ट्वेन्टी–ट्वेन्टी खेल स्थगित गरिएको छ । यो खेल बुधबार खेलिने भएको छ ।

चैत्र मसान्तमै बुझाउनुपर्ने प्रतिवेदन महालेखाले अझै सकेन बुझाउन, साउन मसान्तसम्ममा बुझाउने तयारी

प्रतिवेदन बुझाउन ढिला हुनुमा विश्वब्यापी महामारी कोरोना कारक रहेको र यस पटकको प्रतिवेदन यही साउन मसान्तभित्र बुझाउने गरी तीब्र गतिमा काम भइरहेको महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता एवं निर्देशक नेत्रप्रसाद

एकैदिन करिब ४ हजार संक्रमित थपिए

काठमाडौं, साउन १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय

थप ३१ सय १४ जनामा कोरोना, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवनका ९३ हजारले लगाए कोरोनाविरुद्धको खोप

माघबाट सुरु भएको खोप अभियानमा फरक–फरक कम्पनीका गरी चितवनमा ९३ हजार ३ सय ७२ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो ।