१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी

थप २६७६ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार संक्रमित ह्वात्तै बढेका हुन् । मंगलबार १२ तथा बुधबार १८

कोरोनाको उपचार र नियन्त्रणलाई चुस्त बनाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई

कोरोनाविरुद्वको नयाँ स्वास्थ्य मापदण्डकाे फ्रान्समा विरोध प्रदर्शन

एजेन्सी । सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको नयाँ स्वास्थ्य मापदण्डलाई फ्रान्सेली जनताले विरोध गरेका छन् । राष्ट्रपति इम्यानुयल म्याक्राेंनले बार, रेष्टुरेन्टहरू र सिनेमाघरहरूमा प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र वा पीसीआर

जोनसन एण्ड जोनसनको खोपमा आंशका उब्जियो

काठमाडौं, असार ३० । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको जोनसन एण्ड जोनसनको कोरोना भाइरस विरुद्धको खोपले स्नायुसम्बन्धी कोषलाई असर गर्ने कुरा बाहिरिएपछि खोपलाई लिएर शंका उब्जिएको छ । अमेरिकाको

थप २९ सय ५ संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, असार ३० । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९०५ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ जनामा परीक्षण

थपिए २ हजार ३९८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असार २९ । नेपालमा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा थप २ हजार ३९८ जनामा

आजदेखि देशभर ५० देखि ५५ वर्षकालाई कोरोना विरुद्वको खोप लगाइने

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्र्तगत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना

मंगलबारबाट देशैभर खोप लगाइने, भेराेसेल र जाेन्सनकाे खाेप पाउने

काठमाडौं, असार २८ । सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप मंगलबार (भोली)देखि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य

थप २३७० संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं, असार २८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र