१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


निषेधाज्ञा खोल्दा तेस्रो लहरको जोखिम बढ्ने विज्ञको चेतावनी, मापदण्ड पालनाको अनुगमन गर्न सुझाव

वैशाखमा नियन्त्रणबाहिर पुगेको संक्रमण जेठदेखि केही कम हुँदै गएको छ । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो छ । तर, देशभर परीक्षण गरिएका मध्ये झण्डै २० प्रतिशत व्यक्तिमा संक्रमण देखिइरहेको

पर्वतको भोर्ले कोरोनाको जोखिमयुक्त क्षेत्र घोषणा

पर्वत असार १५ । पर्वतको पैंयु गाउँपालिका वडा वडा नं. ७ भोर्ले थप १० दिनका लागि जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । उक्त वडामा असार २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको

भारतमा २४ घण्टामा कोरोनाबाट ९ सय बढीको मृत्यु

एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको

पछिल्लो २४ घण्टामा २ हजार ४४४ संक्रमित, ४२ जनाको मृत्यु

काठमाडौं, असार १४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र

मकवानपुरमा निषेधाज्ञा एक साता थप

मकवानपुर, असार १४ । मकवानपुरमा जारी निषेधाज्ञा एक साता थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा

खोप नलगाएसम्म कक्षा कोठामा प्रवेश नगर्ने अडानमा शिक्षक तथा प्राध्यापक

दिपेन्द्र अधिकारीकाठमाडौं, असार १३ । तीन लाख शिक्षक तथा प्राध्यापकलाई कोरोना खोपको आवश्यकता छ । खोप नलगाएसम्म कक्षा कोठामा प्रवेश नगर्ने अडानमा शिक्षकहरु छन् भने प्राध्यापकहरुले आफूहरु उपेक्षामा परेको गुनासो

१९२० संक्रमित थपिँदा ३४ जनाको मृत्यु

काठमाडौं, असार १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको

एक चुम्बनले गयो बेलायती स्वास्थ्मन्त्रीको पद, नियम तोडेकामा मागे माफी

एजेन्सी, आसार १३ । कोरोनाविरुद्धको नियम तोड्दै चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्मन्त्रीको पद गएको छ । चौतर्फी दबाब बढेपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन् । भौतिक दूरीको

कोरोना बढेपछि बंगलादेशमा एक साता कडा लकडाउन

एजेन्सी । कोरोना संक्रमणको वृद्धिदर उच्च हुँदै गएपछि बंगलादेशमा भोलीदेखि कडा खालको लकडाउन हुने भएको छ । बंगलादेशको सरकारले भोलीदेखि लागु हुने गरी एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको

कोरोनाको मारमा व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना

परियोजना अन्तर्गत हाउस वायरिङ, वेल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर लगायत विभिन्न ४० किसिमका सीप सिकाउने गरिएको छ । टीएसएलसीका विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ