१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डूका ग्राहकलाई कोरियन भाषा ईन्स्टिच्युटमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ छुट उपलब्ध गराउने भएको छ ।