१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


क्याथोलिक चर्चले भन्यो, ‘समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन सकिन्न, पाप हो’

एजेन्सी । रोमन क्याथोलिक चर्चले समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन नसकिने बताएको छ । रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनले जारी गरेको आस्थाको सिद्धान्तमा ईश्वरबाट पापलाई आशिर्वाद दिन असम्भव रहेको उल्लेख छ ।