भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ पुर्याउँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो ।
काठमाडौँ । क्यानडाका एक व्यक्तिले २७ वटी श्रीमती र १ सय ५० छोराछोरीलाई एउटै घरमा राखेका छन् । सुन्दा नै यो कुरा अचम्म लाग्ने खालको छ । तर वास्तविकता हो
छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडालाई विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको लक्ष्य दुई विकेट गुमाएर १४ ओभर १ बलमा पूरा गर्दै नेपालले ८
नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो ।
एजेन्सी । ट्रक चालकको हड्तालका कारण क्यानडा र अमेरिकामा संकट देखिएको छ । चालकहरुले सयौं ट्रक अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवात जावत ठप्प पारेका छन् । जसका कारण अकेरिकाबाट
काठमाडौं । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । ट्रक चालकका लागि लागु गरिएका नियमहरुप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न
एजेन्सी । कोरोना भ्याक्सिनको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो विवादमा फसेका छन् । क्यानाडा सरकारले कोरोना भ्याक्सिन अनिवार्य गरेपछि त्यसका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो । त्यसैबीच प्रधानमन्त्री ट्रुडोले
प्रधानमन्त्री जस्टिन ट्रुडोले आँधीबाट प्रभावित भएकाहरूलाई पर्याप्त राहत दिने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने पनि बताएको बीबीसीले जनाएको छ ।
एजेन्सी । क्यानडाको भ्यान्कुवर प्रान्त भयानक आँधीको चपेटामा परेको छ । क्यानेडाली अधिकारीहरुले सय वर्ष यताको सवैभन्दा भयानक भनेको आँधीले सडक तथा रेलमार्गलाई क्षतविक्षत बनाएको छ । आँधीबाट अहिलेसम्म एक
काठमाडौं । सन २०२१ को ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ का लागि नेपाली भाषी समाजसेवी–पत्रकार ज्योति वैद्य मनोनयनमा पर्नुभएको छ। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरूको नेटवर्क ‘पिलार’ले