एजेन्सी । चीनको एक अदालतले लागुऔषध तस्करीमा संलग्न एक क्यानेडेली नागरीकलाई फाँसीको फैसला सुनाएको छ । क्यानडाका नागरीक रोबर्ट लोयड स्केलेनबर्गले मृत्युदण्डविरुद्ध गरेको अपिल अदालतले खारेज गर्दै सजाय सुनाएको हो