सरकारले पालेका अधिकांश यी घोडा विदेशबाट उपहार प्राप्त हुन् । यिनीहरूका आ–आफ्नै विशेषता छन् । अचम्म त के छ भने एउटा घोडाको स्याहारमा एउटै व्यक्ति खटिएका हुन्छन् ।