२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्यासी बनिन् विश्वकप खेल्ने सानाे उमेरकाे खेलाडी

काठमाडौं । २४ वर्ष पुरानो रेकर्ड तोड्दै दक्षिण कोरियाकी क्यासी फेयर विश्वकप खेल्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ मा डेब्यू गरेकी