ओटेन्सको यो आविस्कारले संगीतको क्षेत्रमा क्रान्ति ल्याएको थियो । क्यासेटले मानिसहरूलाई घुमफिरको समयमा पनि संगीत सुन्न सक्ने बनाएको थियो ।