काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टि–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार राति बैंगलोरमा भएको खेलमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित