२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिकोणात्मक टि-२० क्रिकेटमा आज नेपालले पिएनजीकाे सामना गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा आज (साेमबार) नेपालले पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ ।

कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्विप

बिहीबारको खेलमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।

खेलाडी मैदान प्रवेश गर्नु केही मिनेट अघि न्यूजिल्याण्डद्वारा पाकिस्तानसँगकाे क्रिकेट सिरिज रद्द

पहिलो एकदिवसीय खेल सुरु हुनुभन्दा केही मिनेट अगाडि मात्रै सिरिज रद्दको घोषणा भएको हो । पाकिस्तानको पिन्डी क्लब क्रिकेट मैदानमा हुन लागेको खेलका लागि सबै तयारी अवस्थामा थिए ।