काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर मैदानमा पुग्नु भएको छ । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड