७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पिएनजीद्वारा क्लिन स्वीप

चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६

रोहितको कीर्तिमानी शतकले टार्न सकेन पिएनजीविरुद्धको हार

नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : फुटबल टीम उत्कृष्ट, उत्कृष्ट प्रशिक्षक टमाटा

पिपल्स च्वाइस विधाको अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छन् । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै उनले अवार्ड जितेकी हुन्

विश्वकप क्रिकेट लिग–२ मा पिएनजीमाथि नेपालको ७ विकेटको जित

नेपालका लागि आरिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै रोहित पौडेलले अविजित ४३ रन बनाए ।

एकदिवसीय र टी–२० सिरिजका लागि ज्ञानेन्द्रविनाको टोली घोषणा

सन्दीप लामिछानेको कप्तानी छुट्टा–छुट्टै टोली घोषणा गरेको क्यानले विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र शरद भेषावकरलाई पनि टीममा राखेको छैन ।

पिनजीद्वारा नेपालसामू १ सय ७४ रनको लक्ष्य प्रस्तुत

उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । चाड सोपरले अविजित २२ रन बनाउँदा लेगा सियाका २०, सेसे बाउ १९, नरमान भानुआ १८, चार्लि अमिनी १३ रनमा आउट

युएईसँग लगातार दोस्रो हार

दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १

मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

प्रतियोगितामा ७ प्रदेशका १९ वर्ष मुनिका महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

विश्वकप क्रिकेट लिग–२ : युएईले दियाे २ सय ३ रनको लक्ष्य

उसका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए, भ्रीत्या अरविन्द २४, वसील हमीद १७ र अलिशाख शराफू २१ रन बनाएर आउट भए । अन्य खेलाडीले दाेहाेराे अंकमा रन जाेड्न सकेनन्

मुख्यमन्त्री कप महिला क्रिकेटमा कर्णालीको विजयी सुरुवात

कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको छ ।