पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म सञ्चालन गर्ने जानकारी गराएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी
श्रीलंकाविरुद्धको दुईवटा टेस्ट सिरिज आउनुपूर्व शर्मालाई कप्तान नियुक्त गरिएको बीसीसीआईले जनाएको छ । भारतले श्रीलंकाविरुद्ध मार्च १ देखि टेस्ट क्रिकेट खेल्दैछ ।
नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।
नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका
ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् ।
ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो । जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ ।
आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आयोजक ओमानविरुद्धको खेलअघि दासानायेके र लामिछानेले नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।
ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको हो ।
तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।