२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

आठ महिनाअघि नै भारत र पाकिस्तानबीचको खेलको सम्पूर्ण टिकट बिक्री

आइसीसीले सोमबारबाट विश्वकपका लागि टिकट बिक्री खुला गरेको थियो । तर, भारत र पाकिस्तान खेलको टिकट खुला भएको केहि बेरमा नै बिक्रि भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानले माग्यो जनरल म्यानेजर, कसले दिनसक्छन् दरखास्त ?

जनरल म्यानेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरी तीन वर्ष कुनै संस्थाको नेतृत्वदायी भूमिकामा रहेको हुनुपर्ने क्यानको सूचनामा उल्लेख छ ।

श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ । उनी हिजो नेपाल आइसकेका छन् ।

टी–२० विश्वकप क्रिकेट तालिका सार्वजनिक, भारत र पाकिस्तान अक्टुबर २३ मा भिड्दै

त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ र चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।

खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, माघ ५ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट : मंगलबार सेमिफाइनलका दुई खेल हुने

मंगलबार नै हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ समूह

बागमती प्रदेश प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए । बागमतीका नन्दन यादव,विपिन आचार्य र सुबाश खत्रीले २÷२ विकेट लिए ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता टि-२० शैलीमा, पुष २६ गतेदेखि सुरु

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि-२० शैलीमा हुने भएको छ । आउँदो फेबु्रअरीमा ओमानमा हुने आइसिसी टि-२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान)

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम छनोटको उपाधि कञ्चनपुरलाई

सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरेर प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिमको टोली बनाइनेछ ।