अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइन खेल नोभेम्बर १० मा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा हुनेछ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अघि पपुवा न्यूगिनीसँग ओमानमा दुईवटा एकददिवसीय क्रिकेट खेल्न लागेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
पारसले क्रिकेटबाट सन्यास लिएसँगै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर कहिल्यै नभुल्ने रोमाञ्चक जित र क्रिकेटमा ठूलो सपना देख्न नेपालीलाई प्रेरित गरेको धन्यवाद दिनुभएको हो ।
एजेन्सी । पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक
दुई टोलीबीच तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज रावलपिन्डीको पिन्डी क्रिकेट मैदान र लाहोरको गद्दाफी स्टेडियममा हुने आईसीसीले जनाएको छ ।
काठमाडौं, साउन २० । नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफू राजनीतिमा पनि आउनसक्ने सम्भावना औंल्याउनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै पारसले तर
काठमाडौं । बंगलादेशले अस्ट्रेलियालाई टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो पटक पराजित गरेको छ । बंगलादेशले पाँच खेलको सिरिजको पहिलो टी–ट्वान्टीमा अस्ट्रेलियामाथि २३ रनको जित हात पा¥यो । मिरपुर स्थित शेरे बंगला राष्ट्रिय
काठमाडौं, साउन १९ । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट
काठमाडौं, साउन १९ । पारस खड्का नेपाली क्रिकेटका अब्बल दर्जाका खेलाडी हुन् । मैदानमा जसरी उनको ब्याट र बल चल्थ्यो, उसैगरी नेपाली क्रिकेट व्यवस्थापनमा भएका बेथितिविरुद्ध निर्भिक रुपमा आवाज पनि