कोरोना संक्रमणपछि श्रीलंकाका राजधानी कोलम्बोमा मंगलबार हुने भनिएको ट्वेन्टी–ट्वेन्टी खेल स्थगित गरिएको छ । यो खेल बुधबार खेलिने भएको छ ।
एजेन्सी । पाकिस्तान विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड ४५ रनले विजयी भएको छ । इंग्ल्याण्डको हेडिङ्लेमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली १९ ओभर
एजेन्सी । पाकिस्तानविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला इंग्ल्यान्डले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले श्रृंखला
एजेन्सी । पाकिस्तानविरुद्धको पहिलो एक दिवसिय क्रिकेट म्याच इंग्ल्याण्डले ९ विकटले जितेको छ । वेल्सको कार्डीफमा गएराति भएको खेलमा इंग्ल्यान्डको युवा टोलीले शानदार प्रदर्शन गरेको हो । नियमित टोलीका ९
आगमी २०२४ देखि २०३१ सम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू–१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुनेछन् । सो प्रतियोगिता आयोजना गर्न लागि ११ टेस्ट राष्ट्रसँगै ६ एसोसियट राष्ट्रले
इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ जना अनक्याप खेलाडी परेका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नामिबियामा कोरोना भाइरसको संक्रमणका कारण खेलाडीहरूको अभ्यास र यातायातमा असर परेको भन्दै प्रतियोगिता स्थगित गरेको गरेको हो ।
समितिले आवेदन परेको मध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्दै क्यानको बोर्डमा पेश गर्नेछ । क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी
यसअघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो । श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो ।
यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आएको हो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं