१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल !

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था क्रिटिकल बनेको छ । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । नेता गिरिको स्वास्थ्य अवस्था