१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेनमार्कका क्रिस्टियन एरिक्सन डिस्चार्ज

एजेन्सी । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । युरोकप फुटबल अन्तर्गत शनिबार फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेपछि एरिक्सनलाई अस्पताल भर्ना गरिएको थियो । उनी हिजो