८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सभामुख घिमिरेसँग अमेरिकी सिनेटका होलेनको भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आइबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो