१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्रोयसियामा ६.४ रेक्टरको भूकम्प, १२ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

एजेन्सी । क्रोयसियामा मंगलबार ६.४ म्याग्नेच्यूडका भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको