काठमाडौं । वोङ्छु पिक एण्ड मुसा मसला राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसनको आयोजनामा काठमाडौं महानगरपालिका–१६ स्थित कालधारा पकनाजोलमा काठमाडौं स्पोर्ट क्लाइम्बिङ