२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


अमेरिकी करले अटो उद्योगको एकीकरणलाई हानि पुर्‍याउँछ : मेक्सिको राष्ट्रपति

एजेन्सी । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको २५ प्रतिशत करले दुई देशको अटो उद्योगको एकीकरणमा असर गर्ने बताउनुभएको छ । गत वर्ष मेक्सिकोबाट संयुक्त राज्य