८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रमुख सचेतक परियारको दाबी– ‘रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्छ’

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधि सभाको उपनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्ने दाबी गर्नुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग